1/10
All Nepal FM Radio & News screenshot 0
All Nepal FM Radio & News screenshot 1
All Nepal FM Radio & News screenshot 2
All Nepal FM Radio & News screenshot 3
All Nepal FM Radio & News screenshot 4
All Nepal FM Radio & News screenshot 5
All Nepal FM Radio & News screenshot 6
All Nepal FM Radio & News screenshot 7
All Nepal FM Radio & News screenshot 8
All Nepal FM Radio & News screenshot 9
All Nepal FM Radio & News Icon

All Nepal FM Radio & News

Him Ganga
Trustable Ranking Icon인증완료
1K+다운로드
12.5MB크기
Android Version Icon4.0.3 - 4.0.4+
안드로이드 버전
2.0.6(10-03-2018)최신 버전
-
(0 리뷰)
Age ratingPEGI-3
다운로드
세부 정보리뷰버전정보
1/10

All Nepal FM Radio & News의 설명

All Nepal FM Radio is the best Application for all Nepalese peoples who lives in over the world . An application where can find various free products and tools that make you for your daily life easy. This application allows you to convert Nepali date into AD and AD into Nepali Date this application fully support for Nepali FM Radio streaming, Exchange Rate, News, Horoscope, and much more fatures. whenever may be this application will be your friend where you can enjoy listening music whatever you need in your ups & downs which will give you always cheers and makes easier for your career.


►►► All Nepal FM Radio :: यस कारण डाउनलोड गर्नुहोस् ►►►


मल्टिफिचर्स भएको एप एक, सुबिधा भने अनेक रहेको यस “अल नेपाल एमएम रेडियो” यस्तो एप हो जुन तपाईको सुखमा होस् या दुखमा पल-पलको साथि बन्न सक्छ, बनि रहेको छ र बनि नै रहने छ । हामी नेपाली २१ औं शताव्दीमा पनि प्रविधिको सवालमा पछाडी नै छौ ।


मुलुकमा राजनीतिक स्थिरता नभएका कारण देशको मेरुदण्ड मानिने लाखौ लाख युबायुवती विदेश पलायन हुन बाध्य छन् । स्वदेशमा भने जस्तो रोजगार छैन रोजगार पाईहालेमा पनि राम्रो तलब, सुबिधा हुदैन जसका कारण आज नेपाललाई समृद्ध बनाउने जोसजाँगर भएका उच्च शिक्षा हासिल गरेका युवायुवती समेत अर्काको देशमा रोजगारका नाममा श्रम बेच्न बाध्य भएका छन् । हो तिनै लाखौ लाख विदेशमा भएका नेपालीहरुमा समर्पित छ यो एप ।


सामाजिक सेवाको अभिप्रायले विकास गरिएको यो एप घर देश देखि परदेश सम्म कुना-कुनामा रहनु हुने आम नेपालीहरुका लागि स्वोदेशमा भैईरहेको ताजा समाचार, घटनाक्रम, सूचाना तथा अन्य बिविद जानकारी र डिजिटल मार्फत मनोरंजन दिने लगाएत हेर्न, पढ्न, सुन्न सकिने माध्यम हो । एस एप भित्र ७५ जिल्लाबाट अनलाइन प्रशारणमा आएका ३०० ओटा भन्दा बढी सबै एफ एम रेडियो देश विदेशमा जहाँ भएपनि आफ्नो जिल्ला अनि गाउँघरको एफएम रेडियो अनलाइन मार्फत आफ्नै मोबाईलमा सुन्न सकिने मुख्य बिशेषता हो ।


तपाई प्रयोगकर्ता आम नेपालीहरुले छोटो समयमा नै धेरै माया गरी महत्वपुर्ण सुझाव र सल्लाह दिनु भएकोले यसलाई हामीले पूर्णता दिदै थप फिचर्स विकासित गर्दै, समस्याको समाधान गरि भर्सन अपग्रेड गरि नै रहेका छौ । तपाई आम प्रयोगकर्ताहरुलाई हामी ह्रदय देखि नै धन्यबाद दिदै हाम्रो यो एप निरन्तर प्रयोग गरिदिन हुन् साथै आफ्नो सुझाव गुगलको प्ले स्टोरमा लेखिदिनु हुन र उपयुक्त मात्रामा स्टार (तारा) दिनु हुन पनि अनुरोध गर्दछौ ।


►► एपमा समाबेस फिचर तथा सुबिधा ►►


► ३२० भन्दा बढी नेपालका अनलाइन एमएम रेडियो सुन्न बिश्वभर सुन्न सकिने सुबिधा ।


► कुनै पनि रेडियो प्रोग्राम रेकर्ड गरेर पुनः चाहेको बेला सुन्न र डिलेट गर्न मिल्ने सुबिधा ।


► नेपाली नयाँ - नयाँ म्युजिक भिडियोहरु हेर्न मिल्ने सुबिधा


► दैनिक, साप्ताहिक, मासिक, बार्षिक राशिफल आफ्नो राशीअनुसार एकै ठाउमा पढ्न मिल्ने सुबिधा ।


► दैनिक पञ्चाङ्ग पढ्न मिल्ने सुबिधा ।


► नेपालि क्यालेन्डर हेर्न मिल्ने सुबिधा ।


► चाडपर्वको जानकारी लिन सकिने सुबिधा ।


►दैनिक एक्सचेन्ज रेट हेर्न सकिने र रेट अनुसार डलर वा अन्य करेन्सिलाई कन्भर्ट गर्न मिल्ने सुबिधा ।


►बि.सं. बाट इस्वी सं. र इस्वी सं बाट बि.सं.मा सजिलै कन्भर्ट गर्न मिल्ने सुबिधा (जस्तै जन्म मिति) ।


►अनलाइनमा प्रकाशित भएका ताजा समाचारहरु पढ्न सकिने फिडको सुबिधा ।


► आफ्नो फोटोलाई नेपालको झण्डामा वाटरमार्क गरि राख्न मिल्ने सुबिधा ।


►इकाई परिबर्तन (युनिट कन्भर्ट) सजिलै गर्न सकिने सुबिधा ।


►दैनिक सुन चाँदीको बजार दर भाउ हेर्न सकिने सुबिधा साथै बिगतका पुराना दरभाउ हेर्न सकिने सुबिधा ।


► नेपाली भ्याट क्यालकुलेटर प्रयोग गर्न मिल्ने सुबिधा ।


►भूकम्प कहिले, कहाँ, कति बजे, कति रेक्टर स्केलको गयो, सजिलै थाहा पाउन सकिने सुबिधा ।


►उपत्यका भरिका इमरजेन्सी नम्बर जस्तै, नेपाल पोलिस, हस्पिटल, एम्बुलेन्स आदिका फोन न. इमेल, वेब ठेगाना थाहा पाउन सकिने सुबिधा ।


► लोडसेडिङको तालिका हेर्न सकिने र आफ्नो ग्रुपलाई छान्न सकिने सुबिधा।


►GPS कनेक्ट गरेर गुगल म्यापको माध्यमबाट आफु रहेको स्थान पत्ता लगाउन सकिने सुबिधा ।


►स्मार्ट नोटिफिकेसन ह्यान्डल गर्न मिल्ने सुबिधा ।


►९ ओटा कुनै पनि कलरथिम प्रयोग गर्न सकिने सुबिधा ।


►►►NOTE ►►► All Nepal FM Radio Application do not broadcast for 24 hours streaming, so those stations will not work when they are not LIVE on AIR.

All Nepal FM Radio & News - 버전 2.0.6

(10-03-2018)
다른 버전들
뭐가 새롭나√ Improvements & crash Issue Fixed.√ Implemented videos category feature.

아직 평가나 리뷰가 없습니다! 첫 번째로 남겨 보세요

-
0 Reviews
5
4
3
2
1

All Nepal FM Radio & News - APK 정보

APK 버전: 2.0.6패키지: com.nepalfmradio
안드로이드 호환: 4.0.3 - 4.0.4+ (Ice Cream Sandwich)
개발자:Him Ganga개인정보보호정책:http://www.nepalitools.com/page-privacy.php권한:28
이름: All Nepal FM Radio & News크기: 12.5 MB다운로드: 61버전 : 2.0.6출시 날짜: 2020-05-18 14:47:04최소 스크린: SMALL지원되는 CPU: armeabi-v7a
패키지 ID: com.nepalfmradioSHA1 서명: 92:FA:8C:32:6A:9A:34:65:2F:DF:F0:91:4A:A3:36:C1:43:F6:AA:F3개발자 (CN): Udhav Tamang단체 (O): All Nepal FM Radio로컬 (L): Kathmadnu나라 (C): NP주/시 (ST): Bagmati패키지 ID: com.nepalfmradioSHA1 서명: 92:FA:8C:32:6A:9A:34:65:2F:DF:F0:91:4A:A3:36:C1:43:F6:AA:F3개발자 (CN): Udhav Tamang단체 (O): All Nepal FM Radio로컬 (L): Kathmadnu나라 (C): NP주/시 (ST): Bagmati

All Nepal FM Radio & News의 최신 버전

2.0.6Trust Icon Versions
10/3/2018
61 다운로드12.5 MB 크기
다운로드

다른 버전들

2.0.2Trust Icon Versions
26/7/2017
61 다운로드11.5 MB 크기
다운로드
3.0.0Trust Icon Versions
30/6/2017
61 다운로드11.5 MB 크기
다운로드